राजधानीमा डेंगुको आतंक, बिरामी ६ वर्षकै उच्च

काठमाडौं । राजधानीमा डेंगुले महामारीको रुप लिने खतरा बढेको छ । जेठमा धरानबाट सुरु भएको डेंगुको संक्रमण मध्य भदौबाट काठमाडौंमा देखिन थालेको थियो । अहिले त डेंगुको आशंकामा अस्पताल पुगेकामध्ये झण्डै आधामा संक्रमण भेटिएको तथ्यांक छ । आइतबार एकैदिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता, टेकुमा ३६३ जनाको डेंगु परीक्षण गरिएको थियो, जसमध्ये १९४ जनामा … Continue reading राजधानीमा डेंगुको आतंक, बिरामी ६ वर्षकै उच्च